Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

प्यारामोटर बनाई रहेका प्रजालाई कांग्रेस बागमती प्रदेश संसदीय दलको ५० हजार सहयोग

84895124_2278143305812987-1581351401.jpg

२७माघ, हेटौँडा। प्यारामोटर निर्माण गरिरहेका सरोज प्रजालाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले नगद सहयोग उपलब्ध गराएको छ । सोमबार नेपाली कांग्रेस संसदीय दलले प्यारामोटर निर्माण गरिरहेका चितवन राप्ती नगरपालिका–२,गड्यौलीका सरोजप्रजालाई नगद ५० हजार रुपैया सहयोग गरेको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानिया तथा उपनेता कृष्णलाल भडेलले संसदीय दलको कार्यालयमा उक्त नगद सहयोग हस्तान्तरण गरेका थिए । यसअघि एकसिटे प्यारामोटर निर्माण गरेको प्रजाले अहिले दुई सिटे प्यारामोटर निर्माण गरिरहेका छन् ।उक्त मोटर निर्माण गर्नका लागि २५ लाख रुपैया लाग्ने उनले बताए । उनका अनुसार उक्त मोटर एकहजार मिटर माथि र प्रतिघण्टा ६० किलोमिटरको गतिमा उड्नेछ । उनले यसअघि २०७४ साल  चैत १ मा एक सिटे प्यारामोटरको सफल परीक्षण गरेका थिए । 
उनले फागुन महिनाभित्रमा अहिले निर्माणधिन अवस्थामा रहेको प्यारामोटरको परीक्षण सम्पन्न गरिसक्ने लक्ष्य लिएको बताए । उनले प्रदेश सरकारले युवा वैज्ञानिक कार्यक्रमअन्तर्गत् सहयोग गर्ने वचन दिएको भएपनि हालसम्म सहयोग रकम उपलब्ध नगराएकोभन्दै दुःख व्यक्त गरेका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार