२८माघ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशमा सुशासन कायम हुन भष्ट्रचारको अन्त्य हुनुपर्ने कुरामा जोड दिएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हेटौंडा स्थित कार्यालयको आयोगमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले भष्ट्रचार सबै क्षेत्रमा रहेको भष्ट्रचारबाट कुनै पनि निकाय चोखो नरहेको भन्दै देशमा समृद्धि ल्याउनको लागि सुशासन चाहिने र सुशासन कायम गर्न भष्ट्रचारको अन्त्य हुनुपर्ने बताए ।
“हामीले मनबाट भष्ट्रचार नगर्ने प्रतिबद्धता व्यक्त गरी भष्ट्रचारका नाममा यदाकता पूर्वाग्राही तरिकाले हुने गरेको गलत कदम बन्द गरिनुपर्छ” मुख्यमन्त्री पौडेलले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख शिवकुमार कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद तथा चितवनका सिटीजन जुरीका अध्यक्ष भीमबहादुर श्रेष्ठ,जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेश प्रमुख सचिव तोयम राय, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, बागमती प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट,आयोगका सिनियर डिभीजन इन्जिनियर अखण्ड शर्मा लगायतकाले मन्तव्य व्यक्त गरेको थिए । कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरु, मकवानपुरका विभिन्न सरकारी कार्यालयका प्रमुख, बारा,पर्सा र चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा पछिल्लो समय उजुरी दिने र मुद्दाको दर्ता वृद्धि भई असार मसान्त देखि हाल सम्म ८४१वटा मुद्दा दर्ता भएको कार्यक्रम मार्फत जानकारी गराईएको छ भने स्थापना दिवसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगितामा विजेता भएकालाई सम्मान गरिएको थियो ।
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...






-1782741482.jpg)











