२९माघ, हेटौँडा ।विन्दावासिनी मिडिया प्रालिद्धारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ एफएमको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
१३औँ वर्षमा प्रवेश गरेको अवसरमा फागुन १ गतेबाट फागुन ७ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइने रेडियोका स्टेशन म्यानेजर मणिराज गौँतमले बताएका छन ।वार्षिकोत्सवको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत भोलि १ गते पहिलो दिन ट्राफिक प्रहरी,सरोकारवाला निकाय सति हेटौँडामा पार्किङ व्यवस्थापन विषयक अन्तरक्रिया गरने,त्यसैगरी रेडियोले आफ्नो स्थापना समयदेखि रक्तदान गर्दै आएकोमा त्यसलाई निरन्तरता दिन हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएकोले दोश्रो दिन फागुन २ गते वृहत रक्तदान कार्यक्रमको आयोजना गरिने जनाइएको छ । फागुन ३ गते नेपाल भ्रमण वर्ष सफल पारौै र सालक संरक्षणमा भुमिका खेलौँ भन्ने नाराका साथ साइकल ¥यालि गरिने,त्यसैगरी फागुन ४ गते पत्रकार तथा हेटौँडा भेट्रान्सबीच मैत्रिपुर्ण फुटबल ५ गते सवारी दुर्घट्ना र उपचारको व्यवस्थापन विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरीने ह’ने त्यसैगरी ६ गते रुपचन्द्र विष्ट र उहाँको व्यक्तित्वबारे अन्तरक्रिया गरिने र वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन फागुन ७ गते थाहा वर्ष सम्मान तथा वार्षिकोत्सव समापन कार्यक्रम हुने स्टेसन म्यानेजरगौंतमले बताए ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
