२फागुन, हेटौंडा। नेपाल तरुण दल मकवानपुरले एक अनाथ अपाङ्ग बाल पुनस्थापना केन्द्रलाई लत्ताकपडा सहयोग गरेको छ।
तरुण दल मकवानपुरले हेटौंडा–१४ मयुरधापमा रहेको अनाथ अपाङ्ग बाल पुनस्र्थापना केन्द्रलाई लत्ता कपडा सहयोग गरेको हो।शुक्रबार एक कार्यक्रमकाबीच तरुण दलले सिरक डसना, तन्दालगायतका ओढ्ने ओछ्याउने सहयोग उपलब्ध गरएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष अनिल अग्रवालले प्रदान गरेको लत्ता कपडा तरुण दल मकवानपुरमार्फत हस्तान्तरण गरिएको हो । संघका कोषाध्यक्ष अग्रवाल, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकलगायतले केन्द्र प्रमुखलाई संयुक्त रुपमा लत्ताकपडा हस्तान्तरण गरिएको थियो ।लत्ताकपडा हस्तान्तरणपछि बोल्दै तरुण दल मकवानपुरका अध्यक्ष पाठकले तरुण दल सधैं सामाजिक तथा राजनीतिक क्रियाकलापमा अग्रणी रहेको भन्दै आगामी दिनमा पनि विभिन्न दाताबाट सहयोग जुटाई सामाजिक काममा खर्च गरिने प्रतिवद्धता जनाएका छन्।कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा तरुण दल मकवानपुरका सचिव सचित थापा, जिल्ला सदस्य अजय सापकोटा, सुरज वर्तौला, नेपाल तामाङ संघ नगर कोषाध्यक्ष जंगबीर रुम्बा, तरुण दल नगर सहसचिव सञ्जय पाठकलगायतको सहभागिता रहेको थियो ।
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...






-1782741482.jpg)











