Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडियो थाहा सञ्चारको बार्षिकोत्सव: हेटौंडा बजार देखि सालक पार्क सम्म साइकल र्याली

Polish_20200215_094657451-1581739545.jpg

३फागुन, हेटौंडा।रेडियो थाहासंचारको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइ रहेको छ।

यसै क्रममा १२औँ वार्षीकोत्सवमाको साताव्यापि कार्यक्रम अन्तर्गत फागुन ३ गते नेपाल भ्रमण वर्ष सफल पारौै  सालक संरक्षणमा भुमिका खेलौँ भन्ने नाराका साथ साइकल ¥यालिको आयोजना गरिएको छ।हेटौंडा ४ अजरअमर रोडमा रहेको रेडियो प्राङ्गणाबाट सुरु भएको ¥यालि बुद्ध चोक, कान्तिराजपथ,सानोपोखरा,पिप्ले,क्याम्पाडाँडा,न्युरेनि,चौघडा, चुच्चेखोला हुदै हेटौंडा १७ मा रहेको सालक पार्कमा पुगेर समापन भएको थियो। ¥यालिमा ४० जना राइडर्सहरूको सहभागीता रहेको थियो। 

सहभागिहरुलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलेलले प्रमाणपत्र प्रदान गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि खुलालले रेडियो थाहासंचारले सालक संरक्षणमा देखाएको भुमिकाको प्रशंसा गरेका छन्।

कार्यक्रममा वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन प्रसाद दाहाल, रानि सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल लगायत संचारकर्मीहरु सहभागिता रहेको थियो।

वार्षिकोत्सवको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत फागुन  १ गते  पहिलो दिन ट्राफिक प्रहरी,सरोकारवाला निकाय सहित हेटौँडामा पार्किङ व्यवस्थापन विषयक अन्तरक्रिया गरिएको थियो भने फागुन २ गते हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त रक्तदान कार्यक्रम‌मा १सय १०जनाले रक्तदान गरेका थिए।त्यसैगरी भोलि आइतबार पत्रकार र भेट्रान्स समुह बिच मैत्रिपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले बताएका छन्।

IMG_20200215_094611-1581739548.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार