Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-१८ की मिना हत्या प्रकरणमा श्रीमान जेल चलान

Mina-1580048132-1581860424.jpg

घटनास्थल

४ फागुन, हेटौँडा । हेटौँडा–१८ दियावतीकी २५ बर्षीया मिना अधिकारीको हत्या प्रकरणमा उनका श्रीमान जेल चलान भएका छन् । जिल्ला अदालत मकवानपुरमा आइतबार भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिईएको हो ।
न्यायाधिश कमलराज विष्टको एकल इजलासले मिनाका श्रीमान यज्ञराज अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । आदेशपछि उनलाई भीमफेदी कारागार पठाईएको छ । गत माघ ५ गते घर नजिक मृत भेटिएकी उनको हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान अघि बढाएको थियो । माइती पक्षबाट श्रीमानको नाममा किटानी जाहेरीपछि सोही दिन श्रीमान यज्ञराजलाई पक्राउ गरेको थियो । 
प्रहरीले अनुसन्धानका लागि ३ पटक म्याद थप गरेको थियो ।

यो पनि पढ्नुस्
हेटौँडा–१८ दियावतीमा भेटियो महिलाको शव, हत्याको आशंका,    दियावतीमा मृत भेटिएकी अधिकारीको हत्या भएको उजुरी पछि अनुसन्धान शुरु,    हेटौँडा–१८ की अधिकारी हत्या प्रकरणमा श्रीमानलाई म्याद थप, हेटौंडा–१८ की मिना हत्या प्रकरणमा श्रीमानलाई दोस्रो पटक म्याद थप ,     हेटौंडा–१८ की मिना हत्या प्रकरणमा श्रीमानलाई तेस्रो पटक म्याद थप


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार