हेटौंडा ५ मा रहेको माछा प्लान
५ फागुन, हेटौंडा।हेटौडा ५ स्थित मत्स्य विकाश केन्द्र (माछा प्लान) लाई नेपालकै उत्कृष्ट पर्यटकीय स्थल बनाउन भन्दै युवाहरुको एक समुहले भेला एवं बैठकको आयोजना गर्दै समिति गठन गरिएको छ। ध्रुब प्रसाद चौलागाईको संयोजकत्वमा केही युवाहरुको भेलाले मत्स्य विकाश केन्द्र उपयोग एवं पर्यटन प्रवर्धन समिती गठन गरेका छन्।
भेलाले सुधीर थापा, शालिकराम पुडासैनी, रामचन्द्र स्याड़वो, केशब शाही, जेन श्रेष्ठ, माधब न्यौपाने, देवी प्रसाद दहाल, वालकृष्ण अधिकारी, देवी प्रसाद गौतम, केशब समर्पण, शिव थापा, पदम वजगाई, दिपेन्द्र ढकाल, हरीगोपाल सापकोटा, भानुभक्त आचार्य,प्रमिला केसी, रामकृष्ण तिमल्सिना, भिषण चौलागाई, शुसील घिमिरे, शुक्रराज लामा नेतृत्वको समिति निर्माण समेत गरेको छ ।
उक्त भेला एवं बैठकले मत्स्य विकाश केन्द्रसंगै जोडिएको जंगल, कान्तिराजपथको दुईतर्फ रही जंगलसम्म जोडिएको पोखरीलाई कान्तिराजपथमा डुङ्गा चल्न सक्ने पुलले जोडी डुंगा चलाउने र आसपासको क्षत्रलाई पर्यटकीय स्थलको रुपमा विकाश गर्न स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसंग पहल गर्ने र यस क्षत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीए स्थलको रुपमा विकाश गर्ने अभियानको शुरुवात गरिएको संयोजक ध्रुब प्रसाद चौलागाई बताएका छन्।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
