Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिद्धार्थ माबि अंग्रेजी माध्यमको अभियान:विद्यार्थी गयल भए फोन, नियमित भए पुरस्कार

IMG_20200219_071531-1582076181.jpg

७फागुन,हेटौंडा।हेटौंडा २मा रहेको सिद्धार्थ माविको अंग्रेजी माध्यमले विद्यार्थीलाई नियमित गराउन नयाँ तरिका अपनाएका छ।

विद्यालयले यदि विद्यार्थी गयल भए, ढिला समयमा विद्यालय आए तुरुन्त अभिभावकलाई टोलिफोन गर्ने नयाँ तरिका अपनाएको अंग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाईले बताएका छन्।

'कुनै विद्यार्थी विद्यालय नआए, हामी तुरुन्त अभिभावकलाई टोलिफोन गर्छौ र फोन सम्पर्क नभए विद्यार्थीको घरमा पुगेर त्यस्को बारेमा जानकारी लिने गर्दछौ' संयोजक गणेश प्रसाद हुमागाईले बताए।हुमागाईले यो तरिका अपनाएपछि गयल हुनेको संख्यामा निकै कमि आएको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईले सिद्धार्थ माविले विद्यार्थीलाई नियमित गर्न यो अभियानको सुरुवात गरेको र नियमित हुने विद्यार्थीलाई  पुरस्कारको व्यवस्था समेत गरिएको बताए। विद्यार्थी १० बजे भित्र विद्यालय हाता भित्र उपस्थितीे नभए अभिभावकलाई जानकारी गराइ त्यसको जानकारी लिएर लगबुकमा उल्लेख गरि विद्यार्थीलाई सचेत गराउदै आएको विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार