७ फागुन, हेटौंडा । शैक्षिक परामर्श संस्था एक्स्पर्ट एजुकेशन एन्ड भिजा सर्भिसेजको आयोजनामा हेटौंडामा व्यक्तित्व तथा नेतृत्व क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । एक्स्पर्टले हेटौँडा–५ पिप्लेमा रहेको हेटौंडा सिटी कलेजमा तालिम भएको हो ।
तालिममा मिस नेपाल २००५ सुगरिका केसीले सहजिकरण गरेकी थिईन् । कार्यक्रममा विद्यार्थीलाई आफुभित्र रहेको क्षमता तथा प्रतिभाको पहिचान गरी समाजमा कसरी सदुपयोग गर्ने, व्यक्तित्व विकासको तरिका लगायतका बारेमा छलफल भएको थियो । कार्यक्रममा सिटी कलेजमा अध्ययनरत सय जना विद्यार्थी र शिक्षकको सहभागिता थियो । कलेजका संस्थापक सुमन्त सिलवालको सभाध्यक्षता एवं मिस नेपाल २००५ सुगरिका केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एक्स्पर्टका डाईरेक्टर डिल्लीराम अधिकारी, बिजनेश डेभलपमेन्ट म्यानेजर अच्युत चालिसे तथा हेटौँडा शाखाका म्यानेजर इश्वर कोइराला लागयतको उपस्थिति रहेको थियो ।
अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रही ११ वटा देशको ४१ वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको एक्स्पर्टले विद्यार्थीहरुको लागि विगतमा यस्ता कार्यक्रम गर्दै आएको र यसलाई निरन्तरता दिने जनाएको छ ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
