Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा ७ मा रहेको पशुपति मन्दिर विकास समितिको बार्षिक भेला सम्पन्न

IMG_20200221_110309-1582262688.jpg

९फागुन,हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानिमा रहेको पशुपति मन्दिर संरक्षण तथा विकास समितिको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।

मन्दिर संरक्षण समितिका अध्यक्ष केदार प्रसाद मिश्रको सभाध्यक्षता हेटौंडा ७ का वडाध्यक्ष राजन थापाको प्रमुख आतिथ्यतामा भएको भेलामा हेटौंडा ५का वडाध्यक्ष राजेश बानियाँ,७ नम्बर वडा सदस्य कृष्ण प्रसाद दाहाल, ५ नम्बर वडा सदस्य केशव श्रेष्ठ,हेटौंडा ७ सामुदायिक प्रहरी सेवा केन्द्र चिसापानीका अध्यक्ष सुवोध रिमाल,जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका श्याम‌ प्रसाद भट्टराई,न्युरेनी सामुदायिक वनका अध्यक्ष ज्ञानु क्षेत्री,नव ज्योति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम प्रसाद अधिकारी,रानि सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, मन्दिर संरक्षण समितिका पदाधिकारी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि लगायत स्थानियको  सहभागिता रहेको थियो।प्रमुख अतिथि थापाले मन्दिर परिसरमा निर्माण भएका शान्ति बाटिका र बुद्धको मूर्ति, विश्रामस्थल, प्रवेशद्वारको  अनावरण गरेका छन्।

भेलाले नयाँ कार्यसमिति चयन गर्ने संस्थाका कोषाध्यक्ष वेद प्रसाद भट्टराईले बताएका छन्।भेलामा समितिका अध्यक्ष मिश्रले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षमा भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने मन्दिरलाई सहयोग गर्ने पत्रकार देखि विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।

IMG_20200221_110324-1582262697.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार