Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

स्तरीय शिक्षाले युवा विदेशिने प्रवृत्तिको अन्त्य हुने: सांसद दाहाल

IMG_20200222_141716-1582360625.jpg

१० फागुन,हेटौंडा। मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दाहालले स्तरीय शिक्षाले युवा विदेश पलायन हुने समस्याको अन्त्य गर्न सक्ने बताएका छन्। 

हेटौंडा ७  नागस्वतिमा रहेको तासिर इङलिस बोर्डिङ स्कुलको १६औ बार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन।उनले गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालय संगै संस्थागत विद्यालयको पनि भुमिका रहेको भन्दै   प्रविधिक शिक्षामा जोड दिनु पर्ने बताएका छन्। 

"अहिले उच्चशिक्षाका लागि भन्दै पढेलेखेका देशका कर्णधार युवा विदेशिने  बाढिनै आएको छ, नेपालमा स्तरिय शिक्षाको कमिले यो कम्र बढेको हो, त्यसैले संस्थागत विद्यालयले गुणस्तरीय शिक्षा दिन सके उच्च शिक्षाको नाममा विदेशिन पर्दैन" सासंद दाहालले बताए।कार्यक्रमका प्रमुख अतिथि रहेका दाहालले विद्यार्थीमा राष्ट्रभक्तिको भावनामा कमि आएकोले अब पाठ्यक्रमका राष्ट्रभक्ति सम्बन्धि बिषय समावेश गरिनुपर्ने बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार