सुनिल शिवाकोटी
१०फागुन, हेटौंडा। हेटौंडा ७ नागस्वतीमा रहेको तासिर इङलिस बोर्डिङ स्कुलको१६ औं वार्षीकोत्सवमा तथा अभिभावक दिवस चलिरहदा कार्यक्रममा प्रतिनिधिसभा सदस्य देखि वडाध्यक्षको आतिथ्यता रहेको थियो। अतिथिको निमन्त्रणालाई स्विकार गर्दै मन्चमा असनरत थिए प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदी।
अतिथिहरुले बोल्ने क्रममै आफ्ना मन्तव्य व्यक्त गर्न पुगे हेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देल, उनले मन्तव्यकै क्रममा हेटौडा ७ मा रहेको तासिर इङलिस बोर्डिङ स्कुल हेटौंडाको उत्कृष्ट संस्थागत विद्यालयहरूमा २/३ नम्बरमै पर्छ, सतप्रतिशत नतिजा हासिल गर्न सफल भएको भनि अभिव्यक्ति दिइरहदा ड्यासमा आतिथ्यता ग्रहण गरिरहेका प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष बिनोद सुवेदी मुसुमुसु हाँसिरहेका थिए। सिग्देलको मन्तब्य सकिए लगत्तै कार्यक्रमका प्रमुख अतिथि रहेका मकवानपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दाहालले मन्चै गएर तासिरले मकवानपुरको शैक्षिक अवस्थामा फड्को मार्यो अब तासिर झन उत्कृष्ट बन्छ भनिरहँदा सुवेदी तासिरका संस्थापक राजन थापा तर्फ हेर्दइ मुस्कुराएका थिए। उनलाई साथ दिदै थिईन संस्थापक विद्यालय अभिभावक संघकी अध्यक्ष रमिला सापकोटा। उनको हासोलो पक्कैपनि मकवानपुरका संस्थागत विद्यालयले जिल्लामा गुणस्तरीय शिक्षामा योगदान पुर्याएको कुरालाई अंकित गरिरहेको थियो।
सुवेदी हेटौंडा २ बासुदेव मार्गमा रहेको बाल जागृति इङलिस बोर्डिङ स्कुलका संचालक र प्रध्यानाध्यापक समेत रहेका छन।
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...






-1782741482.jpg)











