१०फागुन, हेटौंडा। हेटौंडा ७ नागस्वतीमा रहेको तासिर इङलिस सेकेन्डरी स्कुलले १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिठे बहादुर कार्कीको सभाध्यक्षता तथा मकवानपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यता भएको भेलामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई, वडा नम्बर ४ का वडाध्यक्ष नविन सिग्देल, वडा नम्बर ७का वडा सदस्य कृष्ण दाहाल, व्याबसन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदी, व्याबसन नगर अध्यक्ष राजन नर्हकी,संस्थापक विद्यालय अभिभावक संघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा,नव ज्योति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम अधिकारी लगायत विभिन्न संघसंस्था,टोल विकास समन्वय समिति प्रतिनिधि सहित अभिभावकहरूको उपस्थितीे रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिबोल ढकालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले बनाएको विज्ञान साम्रगी, शैक्षिक सामग्रीहरुको प्रदर्शन गर्नुका साथै खाना महोत्सवको आयोेजना गरिएको थियो।त्यसैगरी कार्यक्रममा विभिन्न मितिमा आयोजना गरिएको अतिरिक्त क्रियाकलाप र शैक्षिकसत्रमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
