१० फागुन,हेटौँडा । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सुशासन कायम गर्न मानव अधिकार चाहिने भएका छन । शनिबार एम्नेस्टी इन्टरनेशनल नेपाल समुह ६७ हेटौंडाको २० औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले देशमा मानव अधिकारको रक्षा नभएकोले सुशासन कायम गर्न सरकार असफल भएको भन्दै सुशासन कायम गर्न मानव अधिकारको चाहिने भन्ने कुरा बताएका छन ।
प्रमुख अतिथी श्रेष्ठले संविधानले मानव अधिकारलाई ग्यारेन्टी गरेको भएतापनि अधिकारलाई व्यवस्थित, मर्या्दित र सहज ढङ्गले सदुपयोग गर्न नजान्दा मानव अधिकारको रक्षा गर्न नसकिएको बताएका छन।कार्यक्रममा मानव अधिकारकर्मी स्व. इन्द्रबहादुर श्रेष्ठ स्मृति मानव अधिकार सम्मान २०७६ बाट कुशल कुटनितिज्ञ तथा प्रराष्ट्रविद तथा पूर्व सांसद हिरण्यलाल श्रेष्ठलाई नगद दश हजार सहित सम्मान गरिएको थियो ।कार्यक्रम समूह ६७ हेटौंडाका संयोजक विजयकुमार वैद्यको सभाध्यक्षतामा भएको कार्यक्रममा एम्नेस्टी नेपालका केन्द्रीय प्रतिनिधि महेश कुमार पौडेल, सल्लाहकार जीवन काजी मकाजु, विजेन्द्र अग्रवाल, समूह ३३ नारायणगढका संयोजक नविन रिजाल लगायतको उपस्थिती रहेको थियो ।
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...






-1782741482.jpg)











