Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

देशमा ‌शान्ति सुरक्षा सामान्य, बास्कोटा प्रकरणको छानबिन हुदै: गृहमन्त्री बादल

IMG_20200223_095308-1582431494.jpg

११फागुन, हेटौंडा। गृह मन्त्रि राम बहादुर थापा बादलले देशको ‌शान्ति सुरक्षा सामन्य रहेको बताउँदै ७० करोड कान्डमा मुछिएका पुर्व संचार मन्त्री गोकुल बास्कोटा प्रकरणको छानबिन भइरहेको बताएका छन्। 

नेपाल सरकार गृह मन्त्रालय तथा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा  हिजो शनिबारबाट सुरु भएको सुरक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बास्कोटा प्रकरणको छानबिन सुरु भएको र छिट्टै सत्य तथ्य बाहिर आउने बताएका हुन्। मन्त्री बादलले अहिले देशमा शान्तिन्ती सुरक्षा सामान्य रहेको र  गृह मन्त्रालयले शान्ती सुरक्षा कायम गर्न कटिबद्ध रहेको  बताएका छन्। 

उनले सरकाले गत बर्षलाई आधार बर्षमा विकासको अधार तयार गरि देशमा समृद्ध र विकासको थालनी भइसकेको भन्दै  अर्थिक विकास वृद्धि दर गत वर्षको तुलनामा राम्रो रहेको बताए। पत्रकार सम्मेलनमा बोल्दै उनले देशमा आर्थिक वृद्धि दर ८ प्रतिशत पुर्याउने लक्ष्य सहित सरकर अघि बढेको र अहिले आयतमा कमि आई निर्यातमा वृद्धि भएको बताए। नेपाल र भारत बिच देखिएको कालापानि सिमाको बारेमा बोल्दै बादलले सिमा विवाद र  सिमा सुरक्षालाई कुटनितिक तवरले हल गर्न प्रयास भइरहेको बताएका छन्। 

'एमसिसि सम्झौताको‌ विषयमा देखिएको समस्यालाई हल गर्न  सरकारले समिति बनाइ काम थालिसकेको छ, चाडौ यो बिषयले किनार पाउछ' गृह मन्त्रि बादलले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार