११ फागुन, हेटौंडा । प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले काठमाडौं लगायतका जिल्लामा छाडा गाई र पशुचौपायाको व्यवस्थापन कसरी गर्दै छ भन्दै प्रश्न गरेका छन् ।
प्रदेशसभाको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद छिरिङदोर्जे लामाले सडकमा छाडा छोडिएका गाई, बाछा र पशुचौपायाको व्यवस्थाबारे प्रश्न गरेका हुन् । उनले काठमाडौं लगायतका जिल्लामा छाडा गाई र पशुचौपायाका कारण समस्या देखिएको भन्दै राष्ट्रिय जनावरको संरक्षणमा के काम गरिरहेको छ ? भन्दै प्रश्न गरे ।
जवाफमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले यो समस्याप्रति सरकारको ध्यानाकर्षण भएको बताए । उनले पशुचौपायाको ५ वटा स्वतन्त्रता संरक्षणका लागि अल्पकालिन र दिर्घकालिन योजना अघि सारेको बताए । उनले अल्पकालिन योजना अनुसार व्यवस्थित बासका लागि स्थानीय तहको ५० प्रतिशत लगानीमा टोखा र बुढानिलकण्ठमा कान्जी हाउस निर्माण गर्ने बताए ।
उनले पशुपतिको वनकाली र देशका अन्य क्षेत्रमा पनि कान्जी हाउस निर्माणको काम अघि बढाउने बताए । उनले यस्तो कामका लागि परोपकारी संस्थाको पहिचान गर्ने समेत उनले बताए । यसअघि मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेशसभा सदस्य रमेश पौडेलको प्रश्नोत्तरको लिखित उत्तर संसदमा पेश गरेका थिए ।
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...






-1782741482.jpg)











