Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

बास्कोटाको ‘कमिसन’ प्रकरणबारे सांसदले उठाए आवाज

Bagamati-Pradesh-Sava-1582466966.jpg

११ फागुन, हेटौंडा । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाको ‘कमिसन’ प्रकरणबारे बागमती प्रदेशसभामा संसदहरुले आवाज उठाएका छन् । प्रदेशसभामा आइतबार विशेष समयमा बोल्ने प्रतिपक्षी सांसदहरुले यसबारे प्रश्न गर्दै सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका हुन् ।  
बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले वर्तमान सरकार भ्रष्टाचारबाट ग्रसित भएको भन्दै भनाई र गराईमा फरक देखिएको बताईन् । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालिन मन्त्री नै कमिसनको खेलमा लागेको भन्दै छानविनको माग गरिन् । उनले वर्तमान सरकार विकास निर्माणमा भन्दा पनि संस्थागत रुपमै नीतिगत भ्रष्टाचारमा डुबेको बताइृन् । अर्का प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले सरकार पूर्वाग्रही ढंगबाट अघि बढेको उदाहरणको रुपमा ललित निवास प्रकरणलाई प्रस्तुत गरे । उनले सरकारले आफ्नालाई छोड्ने र अरुलाई मुद्धा लगाउने कामगरेको भन्दै विरोध गरे । सांसद रमेश पौडेलले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनमा मुछिएका बास्कोटाबारे निष्पक्ष छानविनको माग गरे । उनले राष्ट्रसेवक कर्मचारीप्रति अमर्यादित शव्द बोलेको भन्दै आपत्ति समेत जनाए । 
बैठकमा नेकपा सांसद दीपक निरौलाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बास्कोटामाथि निराधार आरोप लगाईएको बताए । उनले अडियोमा आवाज क्यारिकेचर गरिएको हुन सक्ने दावि समेत गरे । उनले बास्कोटाले ‘नैतिकताको आधारमा दिएको राजिनामा’ ले अनुसन्धानलाई सहयोग गर्ने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार