Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरुण दलको मकवानपुरगढी ५ र ६ नम्बरमा अन्तरक्रिया

FB_IMG_1489755697588-1489756018.jpg

४ चैत हेटौंडा । नेपाल तरुण दल साविक आम्भञ्ज्याङले नयाँ संरचनाअन्र्तगत मकवानपुर गढी गाउँपालिकाको ५ र ६ नम्बरमा शुक्रबार आगामी निर्वाचनमा तरुणको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
नेपाल तरुण दल साविक आमभञ्ज्याङका अध्यक्ष कृष्णहरि हुमागाईको सभाध्यक्षता तथा नेपाल तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठकको प्रमूख आथित्यतामा भएको अन्र्तक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य विष्णुप्रसाद दाहाल, २ क्षेत्रीय सभापति यतिराज सापकोटा, क्षेत्र नम्बर १ क्षेत्रीय सभापति सुवातसिं थिङ, क्षेत्र नम्बर २ का सचिव ओमबहादुर बस्नेत, साविक आम्भञ्ज्याङका पार्टी सभापति यटबहादुर बस्नेत, उपसभापति थलनाथ घिमिरे, सचिव रामशरण धिताल, प्रवक्ता दिर्घ थापा, नेपाल प्रेस युनियनका जिल्ला सहसचिव तथा पार्टीका सूचना प्रमूख सुजन विडारी, महिला संघकी ईकाई अध्यक्ष मन्दिरा केसी, नेविसंघका जिल्ला उपाध्यक्ष लक्ष्मीकान्त पौडेल लक्ष्मण, नेपाल शिक्षक संघकी पूर्व जिल्ला उपाध्यक्ष गिता सञ्जेल, नेपाल किसान संघ ईकाई सभापति लिलानाथ अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
नेपाल तरुण दलका श्रीराम अर्जुन दाहालले संचालन गरेको अन्र्तक्रियामा नयाँ संरचना अन्र्तगत हुने आगामी स्थानीय तहको निर्वाचनमा नेपाल तरुण दलको भूमिकाबारे वक्ताहरुले क्रियाशिल तरुण तथा पार्टीका कार्यकर्ताहरुलाई प्रष्ट पारेका थिए ।

FB_IMG_1489755702797-1489756018.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार