Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

कांग्रेस नेता न्यौपानेको मन्दिरका लागि एक लाख सहयोग

87120375_503603180592924_-1582560054.jpg

एक लाखको चेक बुझाउदै न्यौपाने

१२ फागुन,हेटौँडा।नेपाली कांग्रेसका नेता शंकर न्यौपानेले मनहरीको वडा नम्बर ४ मसिनेमा रहेको पशुपतिनाथको मन्दिरका लागि एकलाख रुपैयाँ सहयोग गरेका छन् । 
गत स्थानीय तहको निर्वाचनको समयमा कांग्रेसको तर्फबाट मनहरी गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका न्यौपानेले उक्त समयमा गरेको सहयोगको प्रतिबद्धता अनुरुप एकलाख सहयोग  गरेका हुन् ।न्यौपानेले उक्त रकमको चेक पशुपतिनाथ मन्दिर व्यवस्थापन समिति मसिनेका अध्यक्ष शारदा बिडारीलाई सोमबार एक कार्यक्रमकाबीच  हस्तान्तरण गरेका छन ।
आफुले निर्वाचनको समयमा  सहयोग गर्छु भनि प्रतिबद्धता जनाए अनुसारनै उक्त रकम मन्दिरलाई सहयोग गरेको बताए ।“चुनाव हार्नु र जित्नु फरक पाटो हो तर बोलेका कुरा पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो”न्यौपानेले बताए ।
त्यसैगरी मसिनमै रहेको पशुपतिनाथ माविका विद्यार्थीहरुले सञ्चालन गरिरहेको महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा १ रुपैयाँ सहयोग संकलन अभियानका लागि न्यौपानेले १० हजार रुपैयाँ नगद सहयोग गरेका छन् । तामाङ एग्रीग्रेट क्रसर उद्योगको तर्फबाट यो अभियानका लागि १० हजार सहयोग गरिएको हो । न्यौपाने तामाङ एग्रीग्रेटका सञ्चालक समेत रहेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार