Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिवाकोटीले दिए क्याम्पाडाँडाका लागी २ थान सिसी क्यामरा

IMG_20200228_063509-1582851043.jpg

१६ फागुन,हेटौँडा । हेटौँडा ११ का युवा साकार शिवाकोटी तथा व्यवसायी अनुप कार्कीले २ थान सिसी क्यामरा वडा प्रहरी कार्यालयलाई हेटौँडा सानोपोखरालाई सहयोग गरेका छन ।   

हेटौँडामा हत्या अपराध बढदै गएको भन्दै हेटौँडा ५ क्याम्पाडाँडामा जडान गर्नका लागी २ थान सिसी क्यामरा सहयोग गरेको शिवाकोटीले बताएका छन । उक्त क्यामरा बिहिबार वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका थिए ।उक्त क्यामराको मुल्य ३० हजार रुपैँया रहेको जनाईएको छ । 

यता वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले क्यामरा जडानबाट अपराध न्यूनिकरणमा सहयोग पुग्ने  भन्दै सहयोग गर्नै सवैलाई धन्यवाद व्यक्त गरेका छन ।थप ससी क्यामराको जडान भएपछि हेटौँडा–५ को क्याम्पाडाँडा आसपासको क्षेत्रमा सिसी क्यामराको निगरानी हुने भएको छ । 

यस अघि हेटौँडा २ र ५ स्थित सानोपोखरामा ७० हजार लागतमा हेटौँडा ५का व्यवसायी रवि श्रेष्ठले ४ वटा क्यामरा र हेटौँडा ५ क्याम्पाडाँडामा ३५ हजार लागतमा व्यवसायी सुरेश पुरीले १ थान क्यामरा जडान गरी सहयोग गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार