Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

इङगलिस प्रिमियरः म्यान्यु राउण्ड अफ सिक्सटिनमा प्रवेश 

1208124144.jpg.0-1582853527.jpg

१६ फागुन, हेटौंडा । इङगलिस प्रिमियर क्लबहरु म्यान्चेस्टर युनाईटेड र वुल्भरह्याम्प्टन वान्डरर्स युरोपा लिग फुटबलको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् ।
विहीबार राति भएको खेलमा बेल्जियमको क्लब ब्रुजलाई ५–० ले हराउँदै म्यान्चेस्टर युनाईटेड अर्को चरणमा उक्लिएको हो ।
पहिले लेगको खेलमा १–१ गोलको बराबरी खेलेपछि विहीबार राती भएको दोस्रो लेगमा शानदार जित निकाल्दै म्यान्चेस्टर युनाईटेड समग्रमा ६–१ को परिणमसहित अर्को चरणमा उक्लिएको हो ।
यस्तै बिहबिार राती भएको अर्को खेलमा स्पेनको इस्पानियोलसँग ३–२ ले हारेपनि समग्रमा ६–३ को जितसहित वुल्भरह्याम्पटन वान्डरर्स पनि अर्को चरणमा उक्लियो ।
लण्डन क्लब आर्सनल भने प्रतियोगिताबाट बाहिरिएको छ । गएराती सम्पन्न दोस्रो लेगको खेलमा ग्रिसको ओलम्पियाकोससँग २–१ ले पराजित भएपछि समग्रमा खेल २–२ गोलको बराबरीमा पुग्यो ।
यस्तोमा आर्सनलको मैदानमा गरेको दुई ‘अवे’ गोलको मद्दतले ओलम्पियाकोस अर्को चरणमा उक्लिएको हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार