१७ फागुन, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी नगरस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा फाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।
जारी प्रतियोगितामा महिलातर्फ हेटौंडा उपमहानगरपालिकाको १४ र १९ नम्बर वडा तथा पुरषतर्फ ५ र १२ नम्बर वडा फाइनलमा प्रवेश गरेका हुन् ।
शुक्रबार भएको महिलातर्फको सेमिफाइनल खेलमा १४ ले ९ लाई र १९ ले ११ लाई सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
१४ ले ९ लाई २५–१३, २५–११ र २५–१९ को सेटमा हराएको हो भने १९ ले ११ लाई २५–१६, २५–१२ र २५–१५ को सेटमा पाखा लगाएको हो ।
पुरुषतर्फको सेमिफाइनल खेलमा हेटौंडा वडा नम्बर ५ र १२ फाइनलमा प्रवेश गरेको छन । ५ ले १७ नम्बर वडालाई २५–२३, २२–२५, १६–२५, २५–२७ र १५–९ को सेटमा पराजित गरेको हो
यस्तै वडा नम्बर १२ ले ११ लाई २५–२३, २५–२१, २४–२६, २२–२५ र १५–८ को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
प्रतियोगिताको फाइनल भिडन्त शनिबार दिउँसो १ बजे हुनेछ हेटौंडा ४ स्थित हुप्र खेल मैदानमा हुने छ ।
लिग कम नकआउट आधारमा सञ्चालन भएको प्रतियोगिताको विजेता तथा उपविजेता हुने दुबै टिमले क्रमशः ५०÷५० हजार रुपैयाँ र ३०÷३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...











-nepal-1792111426.jpg)






