Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

सरकार विरुद्ध नेविसंघ मकवानपुरको विरोधसभा

IMG_20200301_193522-1583070838.jpg

१८फागुन, हेटौंडा। नेपाल विद्यार्थी संघ मकवानपुरले जिल्लाको विभिन्न क्याम्पस  अगाडी विरोध सभा गरेको छ ।

नेपाल विद्यार्थी संघको मकवानपुरको आयोजनामा हेटौंडा २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा ४ मा रहेको हेटौंडा क्याम्पस र हेटौंडा १० मा रहेको वन विज्ञान क्याम्पस अगाडी  सरकार विरुद्ध विरोध प्रदर्शन गर्दै कोणसभा गरेको थिए।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक गर, इन्धनमा लगाएको अतिरिक्त कर तत्काल फिर्ता गर, ललिता निवास प्रकरणको निष्पक्ष छानबिन गर, पुस्तक माथि लगाएको आयात कर खारेज गर, सुरक्षण प्रिन्टिङ प्रेस कमिसनमा मुछिएका निवर्तमान सञ्चार मन्त्री एवं सरकारका प्रवक्तालाई तत्काल छानबिन गरी कारबाही गर लगायतका माग सहित प्रदर्शन गरेका थिए। विरोध प्रदर्शन पछि भएको कोणसभालाई नेविसंघ जिल्ला सभापति राजु खतिवडा  लगायत सम्बोधन गरेका थिए।विरोध सभामा ने वि संघ जिल्ला नेता तथा क्याम्पस सभापति तथा नेता कार्यकर्ताको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार