१९ फागुन,हेटौँडा । मकवानपुर प्रहरीले हेटौंडा–११ की अजिता भुजेलको हत्या संलग्न भएका ५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।सोमबार जिल्ला अदालत मकवानपुरका न्यायाधीस कमलराज विष्टको एकल इजलासले अजितामा हत्यामा संलग्न ५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
हत्या अभियोगमा पक्राउ परेका हेटौंडा–९ का १८ बर्षीय सिमोन परियार,हेटौंडा–४ का २५ बर्षीय सुशील थापा मगर,हेटौंडा–४ का २४ बर्षीय आशिष बल र हेटौंडा–४ का २१ बर्षीय बुद्ध लामा र सोनम गोलेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ भने हत्या अभियोगमा पक्राउ परेकी हेटौंडा–११ की २० बर्षीया एलिसा पाख्रिनलाई भने १ लाख धरौटी माग गरिएको छ ।
पाख्रिनलाई १ लाख धरौटी माग गरेपनि तिर्न नसकेपछि उनलाई चितवन कारागार पठाईएको र अन्य ५ जनालाई भिमफेदी कारागार पठाइएको जिल्ला अदालतका श्रेस्तेदार केशवराज कौशिकले बताएका छन ।यता मकवानपुर प्रहरीले माघ २१ गते हत्या अभियोगमा संलग्न ५ जनालाई सार्वजनिक गरेको थिए भने फरार एक जनालाई केही दिनपछि पक्राउ गेको थियो ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
