७ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले नेपालको लोकतान्त्रिक आन्दोलनका मूद्र्यन्य नेता, शान्ति प्रक्रियाका अग्रणी नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको सोमबार ७ औं पुण्य स्मृति दिवस मनाईएको छ ।
नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभापत्विमा भएको कार्यक्रममा लामिछानेले स्वर्गिय कोईरालाले मुलुकमा पुर्याएको योगदानको चर्चा गर्दै २ सय ३८ वर्षसम्मको केन्द्रीकृत सामन्ती राजसंस्थाको अन्त्य गरेर मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताए ।
सभापति लामिछानेले संघियता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रणालीको सुरुवात संगसंगै ७० वर्षअघिदेखिको नेपाली जनताको चाहना स्वर्गिय कोईरालाको नेतृत्वमा जनआन्दोलन २०६२/०६३ ले प्राप्त गरेको बताए ।
कार्यक्रममा जिल्ला सचिव आनन्द कठायत, जिल्ला सदस्यहरु सूर्यबहादुर रुम्बा, मिरा स्याङतान, नगर सचिव कविन सांगामी, निवुवाटार गाविस सभापति सञ्जि श्रेष्ठ, काँकडा गाविस सभापति जयबहादुर तितुङ, हेटौंडा २ का वडा सभापति रामचन्द्र बानियाँ, हेटौंडा ३ नम्बरका वडा सभापति मंगल श्रेष्ठ, प्रेस युनियनका जिल्ला सहसचिव एवं पार्टीका सूचना प्रमूख सुजन विडारी, पार्टीका कार्यालय सचिव श्याम न्यौपाने, शुन्दर कार्की, गोपी लामालगायतले स्वर्गिय गिरिजाप्रसाद कोईरालाको योगदानको चर्चा गरे ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















