Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

व्युटिसियन संघको संयुक्त अधिवेशन सम्पन्न

2017-03-21-14-16-21-1-1490085281.png

८ चैत, हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल व्युटिसियन संघ हेटौँडा, चौघडा र पालुङको संयुक्त अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले यमकुमारी श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय हेटौँडा इकाई, सम्बिका गुरुङको अध्यक्षतामा ९ सदस्यीय चौघडा इकाई र उर्वशी रायमाझीको अध्यक्षतामा ९ सदस्यीय पालुङ इकाई समिति गठन गरेको छ ।
संघकी केन्द्रीय अध्यक्ष भगवती थापाको प्रमुख आतिथ्यता एवं चौघडा इकाई अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस हेटौँडा उपमहागर सभापति आनन्दराम पराजुली, महाधिवेशन प्रतिनिधि रमेशध्वज कार्की, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका ३ नम्बर प्रदेश उपाध्यक्ष हरिप्रसाद वाग्ले, शिक्षक संघ केन्द्रीय उपाध्यक्ष सिद्धराज भट्ट, नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष कुमार पौडेल, उपाध्यक्ष युद्ध थापा, राता कार्की, नेपाल व्युटिसियन संघ जिल्ला अध्यक्ष अरुणा सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौँडा, चौघडा र पालुङ क्षेत्रमा क्रियाशिल व्युटिसियनहरुको सहभागिता रहेको थियो ।

2017-03-21-14-16-46-1-1490085281.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार