Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा लेडी जेसिजले मनायो महिला दिवस

IMG_20200308_164747-1583665550.jpg

२५फागुन, हेटौंडा। हेटौँडा लेडी जेसीजले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस  मनाएको छ।

लेडि जेसिजले  हेटौंडा चेतनामुलक कार्यक्रम तथा स्वास्थ्य साम्रगी वितरण गरी ११० औं महिला दिवस मनाएको हो। 

लेडि जेसिजले हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित अन्र्तदृष्टि नेपालमा स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरेको छ। त्यसैगरी सेनेटरी प्याड, ब्रस, रुमाल, मन्जन, सरफ र साबुनलगायतको सामाग्रीहरु वितरण गर्नुका साथै कोरोना भाइरस सम्बन्धि सचेतनामूलक कार्यक्रमको आयोजनाको गरिएको लेडी जेसिज सन २०२० कि अध्यक्ष सुशीला पौडेलले बताइन।नोबल कोरोना भाइरस सम्बन्धि  सचेतनामुलक कार्यक्रमको  डाक्टर विजया श्रेष्ठले सहजिकरण गरेकी थिइन्।

लेडी जेसीज हेटौंडाकी अध्यक्ष शुशिला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अन्तरदृष्टी नेपालका संरक्षक अभिभावक संचालक कल्पना शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा निवर्तमान अध्यक्ष सुष्मा लटौला, पुर्व अध्यक्ष निशा रोक्का, अस्मिता श्रेष्ठ त्यसैगरि लायन्स क्लव अफ मनकामनाका अध्यक्ष जानुका श्रेष्ठको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार