Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

प्रहरीद्वारा पत्रकार साह हत्याका मूख्य योजनाकार सार्वजनिक

Bara-1583668751.jpg

२५ फागुन, हेटौंडा । पत्रकार विरेन्द्र साह हत्याका मूख्य योजनाकार कुन्दन भन्ने नरेन्द्रकुमार फौजदारलाई बारा प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
१२ बर्षदेखि फरार रहेका उनलाई आइतबार विहान २ बजे उनकै घर बारागढी गाउँपालिका वडा नम्बर ६ गडहल टोलबाट पक्राउ गरेको हो । फौजदार गाउँमा आई लुकिछिपि बसेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । उनलाई नियन्त्रणमा लिने क्रममा परिवार र छिमेकीहरुले अवरोध गर्न खोज्दा ४ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । उनलाई बारा जिल्ला अदालत पेश गर्ने जनाईएको छ । 
जिल्ला अदालत बारा, तत्कालिन पुनरावेदन अदालत हेटौंडा र सर्वोच्च अदालतले फरार रहेका फौजदारको हकमा फरार करार गरी मुद्धा मुल्तवीमा राखेको थियो । कर्तव्य ज्यान मुद्धामा मनेजर गिरी र राम एकवाल सहनी अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरिसकेको छ । २०६४ असोज १८ गते बाराको तत्कालिन उम्जन गाविस पिप्रा बसतपुरबाट पत्रकार बिरेन्द्र साहलाई कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जना व्यक्तिहरूले अपरहण गरी लगेका थिए । 
त्यसपछि साहलाई गोली हानी हतया गरी तत्कालिन डुमरवाना गाविस वडा नम्बर ७ स्थित जंगलमा खाल्डो खनि गाडेको अवस्थामा कार्तिक २२ गते शव फेला परेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार