Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अफगानिस्तानद्वारा आयरल्याण्डविरुद्धको टि-२० सिरिज कब्जा

Cric-1583674985.jpg

२५ फागुन, काठमाडौँ । आयरल्याण्डविरुद्धको टी–२० सिरिज अफगानिस्तानले कव्जा जमाएको छ । 
३ खेलको सिरिजको दोस्रो खेलमा आइतबार २१ रनले अफगानिस्तानले विजय हासिल गरेसंगै सिरिज कव्जा जमाएको हो । अफगानिस्तानले दिएको १८५ रन आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन मात्र बनाएको थियो ।आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनेले ४६ रन बनाए भने ह्यारी टेक्टरले ३७ रन बनाएका थिए भने अफगानिस्तानका बलर मुजिब उर रहमानले ३ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिंग गरेको अफ्गानिस्तानले २० ओभरमा ४ विकेट गुमाउदै १८४ रन बनाएको थियो । अफगानिस्तानका लागि कप्तान अस्घर अफगानले ४९, रह्मनुल्लाह गुरबाजले ३५, हजरतुल्लाह जजईले २८, मोहमद नाबीले २७, नाजिबुल्लाह जरदानले १६ र गुलबदीन नैबले १३ रन बनाएका थिए । सिरिजको अन्तिम खेल २ दिनपछि हुँदैछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार