Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

कोरोनाको प्रभाव: हेटौंडामा‌ बिकेन होलिमा टिसर्ट र रङ्ग

Polish_20200309_063237857-1583715190.jpg

तस्बिर: सुनिल/प्रष्ट खबर

२६ फागुन, हेटौंडा । विश्वव्यापी रूपमा फैलिरहेको नोबल कोरोना भाइरसको प्रभाव बिभिन्न क्षेत्रमा देखिएको छ । विश्वको अर्थतन्त्रलाई डामाडोल बनाइरहेको अवस्थामा बागमती प्रदेशको राजधानी हेटौंडामा पनि यसको प्रभाव देखिएको छ ।

यसको प्रभावले  हेटौंडा बजारको होलि व्यापारमा मन्दिनै छाएको भन्दा फरक नपर्न सक्छ । यस वर्ष होलिमा हेटौंडा बजारमा बेच्न राखिएका हेप्पी होलि लेखिएको टिसर्ट र रङ्ग अधिकांश पसल अगाडि नविकेको अवस्थामा रहेको देख्न सकिन्छ । कोरोना भाइरसको कारणले यस वर्ष हेटौंडा बजारमा हेप्पी होलि लेखिएको टिसर्ट बिक्री नभएको हेटौंडा १० राप्ती रोडका व्यापारि राजेश बनियाले बताए ।

सरकार स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयले समुह बनाएर होलि खेल्न नपाइने भनिएसंगै यस बर्ष होलि लेखिएको टिसर्ट बिक्री वितरणमा कमि आएको हेटौंडा ४ कान्ति राजपथमा टिसर्ट बेच्दै गरेका धिरेन्द्र कुमारले बताए । 'गत वर्ष मैले‌ एक हजार जति टिसर्ट बेचे तर यस बर्ष मुस्किलले एक सय वटा बेचेहोला, यो साल न रङ्ग बिक्छ न टिसर्ट नै बिक्छ यस बर्ष त गल्लानै डुब्ने होकि भन्ने डर भयो' कुमारले बताए।

यस बर्ष नोबेल कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा भडकिलो तरिकाले होली मनाउन र सभा समारोह, कन्सर्ट लगायतको कार्यक्रम गर्नलाई प्रतिबन्ध लगाएको छ।

IMG_20200309_063114-1583715193.jpg

तस्विर: सुनिल/प्रष्ट खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार