Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडाका दुई वडामा ८ सय मास्क वितरण

89514036_252598675741871_-1584017062.jpg

२९ फागुन, हेटौँडा ।कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले बिहिबार पनि हेटौँडा उपमहानगरपालिकाको दुई वडामा ८ सय मास्क वितरण गरेको छ । 
सोमबाट मास्क वितरण अभियान शुरु गरेको संघले मंगलबार, बुधबार हेटौंडाका विभिन्न क्षेत्रमा ४ हजार भन्दा बढी मास्क वितरण गरिसकेको छ । संघको टोलीले हेटौंडा–१८, १७, १६ र ६ नम्बर वडाका सर्वसाधारणलाई मास्क वितरण गरेको थियो । 
सोही क्रममा आज बहिबार हेटौँडा ९ र १४ मा ८ सय मास्क वितरण गरेको कपडा तथा तयारी पोशाक व्यवसायी मकवानपुरका सदस्य पवन दुलालले बताए । बहिबार हेटौँडा ९मा ५ सय र हेटौँडा १४मा ३ सय मास्क वितरण गरेको जनाइएको छ । कार्यक्रममा  हेटौँडा ९का वडाध्यक्ष लक्ष्मण भण्डारी, हेटौँडा १४का वडाध्यक्ष दिपक खडका, संघका अध्यक्ष तेजराज अधिकारी, निवर्तमान अध्यक्ष समिरलाल डंगोल, उपाध्यक्ष नेत्रप्रसाद खतिवडा, सदस्यहरु पवन दुलाल, सन्तोष घिमिरे लगायतको उपस्थिति रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार