१० चैत, हेटौँडा । प्रेस काउन्सिल नेपालको आयोजनामा हेटौँडामा विहिबार ‘आगामी निर्वाचन र पत्रकार आचारसंहिता’ सम्बन्धी अन्तरक्रिया भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा कार्यक्रम भएको हो ।
कार्यक्रममा काउन्सिलका सदस्य किशोर श्रेष्ठ र खिलाबहादुर भण्डारीले सहजिकरण गरेका थिए । कार्यक्रममा आगामी स्थानीय तह निर्वाचनमा संचारकर्मीहरुले खेल्नुपर्ने भुमिका, समाचार सम्प्रेषणका क्रममा अपनाउनुपर्ने सावधानी, परिमार्जित पत्रकार आचारसंहित लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, महासंघका उपाध्यक्ष सरिता दाहाल, सचिव गणेश दर्पण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, प्रेस चौतारीका जिल्ला अध्यक्ष प्रकाश दाहाल, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य तिलक अधिकारी लगायतले जिल्लामा पत्रकारिता गर्दा आईपर्ने समस्या र काउन्सिलले गर्नुपर्ने सहयोगको बारेमा अवगत गराएका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको थियो ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


