२ चैत, हेटौंडा । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाबाट निर्माण भएका कानून कार्यान्वयन नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना एवं महासंघ केन्द्रको सहयोगमा हेटौंडामा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कानून बनेरमात्रै नहुने भन्दै उनले कार्यान्वयनका लागि खबरदारी गर्न संचारकर्मीहरुलाई आग्रह गरे । कानून कार्यान्वयन हुन नसक्नुका कारण खोजेर समस्या बनाउन उनको आग्रह थियो । उनले सुशासनका लागि पारदर्शिता आवश्यक रहेको भन्दै पत्रकारितामा समेत पारदर्शिता आवश्यक रहेको बताए । उनले कानून नागरिक मैत्री नभए संशोधन हुनुपर्नेमा समेत उनको जोड थियो ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्यहरु द्वारिका काफ्ले, कृष्ण गिरी, सिर्जना अर्याल, प्रदेश अध्यक्ष प्रताप विष्ट, सल्लाहकार गिरिजा अधिकारी लगायतको सहभागिता रहेको थियो ।
२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्...
२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...
२७ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ...
२७ बैशाख, काठमाडौं । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट...
२७ बैशाख, धनगढी । वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी सुदूरपश्चिमका प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार...
२७ बैशाख, बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की...
२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...
२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...
२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...
१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...