Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

नेपालीको नाममा अक्सफोर्डमा दुई पुरस्कार स्थापना

Surya-Prasad-Subedi-1584287280.jpg

२ चैत, काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयले प्रोफेसर सूर्यप्रसाद सुवेदीको नाममा दुई शैक्षिक पुरस्कारको स्थापना गरेको छ। कानुन सङ्कायमा अध्ययन गर्ने विशिष्ट विद्यार्थीहरूलाई सम्मान गर्नको लागि पुरस्कार स्थापना गरिएको हो।
पहिलो पुरस्कार हरेक वर्ष मानव अधिकार र कानुनमा सर्वाधिक अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गरिनेछ भने दोस्रो पुरस्कार कानुन सङ्कायमा हरेक वर्ष आउने डिफिलका थेसिसमध्ये उत्कृष्ट थेसिसलाई प्रदान गरिने छ। डिफिलको उत्कृष्ट अवार्ड दिइने थेसिसले कुनै विषयमा आफ्नो मौलिक योगदान र शैली, प्रस्तुति र संरचनाको हिसाबमा पनि उत्कृष्ट हुनुपर्ने छ।
प्रोफेसर सुवेदी अक्सफोर्डका पूर्व छात्र हुन् । उनले सन् १९९३ मा अक्सफोर्डबाटै डिग्री हासिल गरेका छन्। अक्सफोर्ड विश्वविद्यालयले गत वर्ष मात्रै सुवेदीले मानव अधिकार तथा अन्तराष्ट्रिय कानुनमा पुर्‍याएको योगदानलाई कदर गर्दै अक्सफोर्ड विश्वविद्यालयबाट उच्च कामलाई मात्रै दिइने ‘उच्च डक्टरल डिग्री’को सम्मान उनलाई दिएको थियो।
सुवेदी अहिले बेलायतस्थित लिड्स विश्वविद्यालयमा अन्तराष्ट्रिय कानुनमा प्रोफेसर छन् भने लण्डनको लिङ्कस इनस्थित ‘थ्रि स्टोन्स चेम्बर्स’मा वकिल छन् ।
साभार : नेपालन्यूज


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार