Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सञ्जालले युवा दस्ता गठन गर्ने

११ चैत, हेटौडा । सुख्खायाममा लाग्ने डढेलोबाट वन जोगाउन युवा दस्ता गर्न हेटौडा ईलाका वन कार्यालय अन्तरगत रहेका सामुदायिक वन समूहहरु सहमत भएका छन । शुक्रवार हेटौडामा बसेको वनडढेलो नियन्त्रण सञ्जालको बैठकमा युवा दस्ता गठन गर्ने निर्णय भएको हो । 
सञ्जालमा हेटौडा ईलाका वन कार्यालय अन्तरगत रहेका २० वटा सामुदायिक वन समूह आवद्ध छन् । बैठकले आफ्नो समूहमा डढेलो नियन्त्रण युवा दस्ता बनाउने, आर्थिक संकलन गर्ने, जिल्ला वन कार्यालयसँग औजार माग गर्ने, वन डढेलो लागेमा रेकर्ड राख्ने, बैंक खाता सञ्चालन गर्ने लगायतका निर्णयहरु गरेको संजालका सचिव भीमसेन पौडेलले बताए । 
बैठक संजालका अध्यक्ष कमल लामाको अध्यक्षतामा बसेको थियो । जिल्ला वन कार्यालयको प्रत्येक ईलाका र सेक्टरमा वनडढेलो नियन्त्रण सञ्जाल गठन गर्ने कार्यक्रम अनुसार करिव २५ वटा सञ्जाल गठन गर्ने लक्ष्य राखिएको जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत विशाल भट्टराईले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार