Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सुत्केरी गाईभैसीका लागि पोषण भत्ता वितरण

Pasu-1490356917.jpg

११ चैत, हेटौँडा । पशु सेवा केन्द्र (ख) चौघडाले सुत्केरी गाईभैसीका लागि पोषण भत्ता वितरण गरेको छ । केन्द्रले गत असोज र कार्तिकमा सुत्केरी भएका गाईभैसीका लागि पोषणयुक्त सामग्री खरिदका गर्न भत्ता वितरण गरेको हो ।

केन्द्रले ४ वटा संस्थामा आवद्ध  गाईभैसीपालक ७५ कृषकलाई शुक्रबार भत्ता बापत जनही एक हजार रुपैँया वितरण गरेको छ । चौघडामा भएको कार्यक्रममा हेटौँडा–७ मा रहेको वनदेवी दुग्ध सहकारी संस्थाका २५, हेटौँडा–६ को बंशगोपाल दुग्ध सहकारी संस्थाका ४०, हेटौँडा–१७ को राजदेवी भैसीपालक कृषक समूहका ३ र मकवानपुरगढीको श्रमिक सानाकिसान कृषि सहकारीका ७ कृषकलाई गाईभैसीका लागि पोषण भत्ता उपलव्ध गराईएको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवं केन्द्रका प्रमुख उत्तमलाल दासको अध्यक्षतामा भएको कार्यक्रममा बंशगोपाल दुग्ध उत्पादक सहकारीका सदस्य सूर्यप्रसाद दुलाल, व्यवस्थापक लक्ष्मण सापकोटा, विभिन्न क्षेत्रका कृषक लगायतको सहभागिता रहेको थियो ।
तस्विर सौं.लक्ष्मण सापकोटा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार