Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

दुबई पठाउछु भन्दै १० लाख ठग्ने घर्ती पक्राउ

IMG_20200317_144658-1584435942.jpg

ठगि गरेको आरोपमा पक्राउ परेका घर्ती

४चैत,काठमाडौं।महानगरीय अपराध महाशाखा टेकुले  दुबइ पठाइदिन्छु भन्दै मानिसहरुसँग १० लाख ठगि गर्ने एकजनालाई पक्राउ गरेको छ।

वैदेशिक रोजगारीका दुबई पठाइदिन्छु भन्दै साढे १० लाख रुपैयाँ ठगी गर्ने  बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा घर भए हाल काठमाडौं रानिबन बस्ने ३८ वर्षीय शिव कुमार घर्ती मगरलाई पक्राउ गरेको हो।

घर्तीले  दुबईमा आकर्षक तलब पाउने गरी वर्किङ भिसामा पठाइदिने भन्दै विभिन्न ९ जनाबाट १० लाख ५३ हजार रुपैयाँ उठाइ ठगि गरेर फरार भएको अवस्थामा महानगरीय अपराध महाशाखाबाट खटि गएको प्रहरी टोलीले काठमाडौंको गोंगबु चोकबाट पक्राउ महाशाखाका सुचना अधिकारी प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।पक्राउ परेका मगरमाथि थप अनुसन्धान भइरहेको उपरीक्षक सिंहले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपराष्ट्रपति र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता
Screenshot_20240509_16450-1715252410.jpg

२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...

बागमतीको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस
Bagmati-province-mukhyama-1715251228.jpg

२७ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ...

केदार कार्कीद्वारा कोशीमा नयाँ सरकार गठनविरूद्ध रिट दायर
img-04-1715250293.jpg

२७ बैशाख, काठमाडौं । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट...

सुदूरपश्चिमका सांसद भण्डारीद्वारा शपथ ग्रहण
daman-bhandari_edit_12857-1715249638.jpg

२७ बैशाख, धनगढी । वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी सुदूरपश्चिमका प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार...

कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त
Hikmat-kumar-karki-768x46-1715249034.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की...

हैदरावादद्वारा लखनउमाथि १० विकेटको जित
Hyderabad-beat-Lucknow-1715219063.jpg

२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...

कोशीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान
Parshuram-Khapung-768x432-1715217648.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
1644884473_congress-samsa-1715217249.png

२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715216840.jpg

२७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार