Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

अनैतिक सम्बन्ध लुकाउन भाउजुको हत्या प्रयास

Gadura-1584436296.jpg

४ फागुन, हेटौंडा । अनैतिक सम्बन्ध लुकाउन आफ्नै भाउजुको हत्या प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा  यमुनामाई गाउँपालिका वडा नम्बर १ का राजुकुमार सहनी रहेका छन् । मंगलबार उनलाई सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय गरुडाले कान्छि भाउजुसंगको अनैतिक सम्बन्ध लुकाउन जेठी भाउजु पुनमकुमारी सहनीको हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कान्छि भाउजुसंगको अनैतिक सम्बन्धबारे कान्छो देवरसहित परिवारका सदस्यलाई बताईदिने भन्दै राजुलाई केही दिनअघि पुनमले चेतावनी दिएकी थिईन् । पुनमका कारण अनैतिक सम्बन्धबारे बाहिर जानकारी हुने डरले हत्या प्रयास गरेको प्रहरीको भनाई छ । प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी समेत बरामद गरेको छ । 

उनलाई ज्यानमार्ने उद्योगमा मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए । घाइते पुनमको टाउकोमा गम्भिर चोट लागेको र वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपराष्ट्रपति र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता
Screenshot_20240509_16450-1715252410.jpg

२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...

बागमतीको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस
Bagmati-province-mukhyama-1715251228.jpg

२७ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ...

केदार कार्कीद्वारा कोशीमा नयाँ सरकार गठनविरूद्ध रिट दायर
img-04-1715250293.jpg

२७ बैशाख, काठमाडौं । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट...

सुदूरपश्चिमका सांसद भण्डारीद्वारा शपथ ग्रहण
daman-bhandari_edit_12857-1715249638.jpg

२७ बैशाख, धनगढी । वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी सुदूरपश्चिमका प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार...

कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त
Hikmat-kumar-karki-768x46-1715249034.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की...

हैदरावादद्वारा लखनउमाथि १० विकेटको जित
Hyderabad-beat-Lucknow-1715219063.jpg

२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...

कोशीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान
Parshuram-Khapung-768x432-1715217648.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
1644884473_congress-samsa-1715217249.png

२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715216840.jpg

२७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार