Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सिद्धार्थ माविले गर्‍यो एस.इ.इ दिने विद्यार्थीको विदाई 

IMG_20200317_183617-1584449787.jpg

४चैत,हेटौँडा।हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले यस बर्ष एस इ.इ परीक्षामा सहभागी हुने विद्यार्थीलाई शुभकामना सहित विदाइ गरेको छ।
विद्यालयले कलम प्रदान गरी टिका लगाएर यस बर्ष विद्यालयबाट एस इ.इ परीक्षामा सम्मिलित हुने विद्यार्थीलाई विदाई गरेको हो।शुभकामना तथा विदाई कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाई,विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मा,सहायक प्रधानाध्यापक रामशरण अधिकारी र सागर प्रसाद खतिवडा,अंग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाई,शिक्षक खेम प्रसाद लामिछाने,प्रतिमा गौतम,संगिता पुडासैनी,सम्प्रस पौडेल,राम कुमार ढकाल सहित विद्यार्थीहरुको सहभागिता रहेको थियो।विद्यालयबाट यस बर्ष नियमित तर्फ १ सय ३५,खुल्ला तर्फ ९२ र ग्रेडबृद्धि तर्फ ४ गरी जम्मा २ सय ३१ विद्यार्थी एस इ.इ परीक्षामा सहभागी हुदैछन 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हैदरावादद्वारा लखनउमाथि १० विकेटको जित
Hyderabad-beat-Lucknow-1715219063.jpg

२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...

कोशीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान
Parshuram-Khapung-768x432-1715217648.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
1644884473_congress-samsa-1715217249.png

२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715216840.jpg

२७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

थप समाचार