४ चैत्र, हेटौंडा । हेटौंडा–१७ राजदेवीमा रहेको अशोक सामुदायिक वन उपभोक्ता समूहमा मंगलवार सालक संरक्षण सम्वन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहा चितवनको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
कार्यक्रममा विश्वमा नै लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । कार्यक्रममा सव डिभिजन वन कार्यालय हर्नामाडीका अधिकृत दीपकप्रसाद पुडासैनी, संचारकर्मी भीमसेन पौडेल र रुपेश दुलालले सहजीकरण गरेका थिए । अन्तरक्रियामा सालकको संरक्षण, यसको बासस्थान, आहार, कानूनी व्यवस्था, जनचेतना, प्रचारप्रसार लगायतका विषयहरुमा छलफल गरिएको थियो ।
हेटौडा–१७ का वडा सदस्य भीमप्रसाद अधिकारीको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष बलराम अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा समूहका उपाध्यक्ष अर्जुनप्रसाद घिमिरे, सचिव उर्मिला पुलामी, राजदेवी माविका प्रअ. सानुकाजी पाण्डे, सल्लाहकार कृष्णप्रसाद नेपाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा समूहको कार्यसमिति, लेखा समिति, वनका कर्मचारी, उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
