Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

एकै दिन १९ टिपर मकवानपुर ट्राफिकको कारवाहीमा 

89931201_635977917185567_-1584496680.jpg

५चैत,हेटौँडा।विगत केही दिनदेखि जिल्लाको विभिन्न स्थानमा क्षमता भन्दा बढी ढुंगा बोकेर हुइकिने टिपर आंतङलाई मध्यनजर गर्दै मकवानपुर ट्राफिकले चेकजाच र कारवाही अभियान सुरु गरेको छ।
यसै क्रममा मंगलबार क्षमता भन्दा बढी ढुंगा बोकेको १९ वटा टिपरलाई कारवाही गरेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बिष्णु ढकालले बताएका छन्।
शिवम् सिमेन्ट उद्योगको ढुंगा बोकेर आउने टिपरलाइ मध्यनजर गर्दै हेटौंडा १७ सालकपार्क,चौकिटोल, र नवलपुरमा पनि दैनिक चेकजाँच गर्ने गरेको र  क्षमता भन्दा बढी ढुंगा बोकेको पाइएमा कारबाही गरि पठाउने गरेको ट्राफिक  प्रहरी प्रमुख ढकालले बताएका छन्।विगत केही दिनदेखि जिल्लाको विभिन्न स्थानमा देखिएको टिपर आतङ्कलाई न्युनिकरणक लागि हामीसग भएको जनशक्तिलाई परिचालन गरी दैनिक चेकजाँच गर्ने र क्षमता भन्दा बढी ढुंगा बोकेने टिपरलेलाई कारवाही गर्ने अभियानमा लागेको ढकालले बताएका छन्।हेटौंडामा रहेका ३ वटा सिमेन्ट उद्योगका लागि ढुंगा बोकेर दैनिक २ सय भन्दा बढी टिपर हेटौँडा बजारमा गुडने गरेका छन्। ट्राफिक  प्रहरीले यस अभियानले निरन्तरता पाउन सके हेटौँडामा टिपर आताङ्का कमी आउने पक्का देखिन्छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

थप समाचार