१३ चैत, हेटौडा । उपप्रधानमन्त्री कमल थापाले आन्दोलनरत मधेशी मोर्चासँग छिट्टै सहमति हुने दावि गरेका छन् । मकवानपुर उद्योग बाणिज्य संघले हेटौडामा आइतबार गरेको सम्मान कार्यक्रममा बोल्दै थापाले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफल बनाउन मधेशी मोर्चासँग सहमति हुने दावि गरेका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जान अघि भएको छलफल सहमति नजिक पुगेको भन्दै चीनबाट फर्किएपछि लिखित सहमति हुने बताए । सबैलाई चुनावमा भाग लिने अवस्था सिर्जना गर्नेतर्फ सरकार प्रयासरत रहेको उनको भनाई छ ।
तराईमा अतिवादी शक्तिहरु सक्रिय रहेको बताउँदै उनले मधेशी मोर्चालाई पनि मूलधारबाहिर राखे अतिवादीहरुलाई नै फाइदा पुग्ने बताए । सरकार केही लचक भएर मधेशीमोर्चासँग सहमतिका लागि सबैपक्षसँग आग्रह गरिरहेको उनको भनाई छ । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले हेटौडाको २५ मिटर सडक विस्तारबारे ध्यानाकर्षण गराएका थिए ।
यसअघि, जिल्ला समन्वय समिति मकवानपुरले गरेको अन्तरक्रिया कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका थापाले स्थानीय तह विगतको जस्तो नभई अधिकार सम्पन्न हुने भएकाले स्थानीय तहको निर्वाचन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडी, स्थानीय विकास अधिकारी नारायण मैनाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















