File Photo
६ चेत, हेटौंडा । बागमती प्रदेशका सांसदहरुले संसदीय समितिको औचित्यबारे प्रश्न गरेका छन् । प्रदेश युवा परिषद गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विहिबार संसदमा छलफल गर्दै उनीहरुले यस्तो प्रश्न गरेका हुन् ।
संसदीय समितिमा भएको छलफल र सहमति अनुसार प्रतिवेदन तयार नभएको भन्दै उनीहरुले समितिमा छलफल गर्नुको औचित्य नहुने बताए । बैठकमा बोल्दै प्रदेशसभा सदस्य विभाजभक्त श्रेष्ठले विधेयकले युवाहरुको अधिकारमाथि बढि जोड दिएको भन्दै कर्तव्यसम्बन्धी विषयहरु प्रस्तावनामा राख्नुपर्नेमा जोड दिएका थिए । प्रस्तावना परिमार्जन गर्नै हुन्न भन्ने सोच त्याग्नुपर्ने उनको सुझाव थियो । सांसद रमेश पौडेलले समितिको बैठकमा सामाजिक विकास मन्त्री युवराज दुलालले समेत संशोधन गर्ने प्रतिवद्धता गरेको सम्पूर्ण समिति र संशोधनकर्ता साक्षी रहेको बताए । तर प्रतिवेदन प्रतिवद्धता अनुसार नआएको भन्दै समितिमा हुने छलफलको औचित्य नहुने बताए ।
सांसद नरोत्तम बैद्यले पनि संशोधन हुन्छ भन्ने तर संशोधन नगर्ने कामले समितिको अपमान हुने बताए । छलफलमा सांसद माधव पौडेल, रिना गुरुङ, सरेश नेपाल लगायतले विधेयकमाथि धारणा राखेका थिए । यसअघि, संसदले सामाजिक विकास मन्त्री युवराज दुलालले पेश गरेको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको प्रतिवेदनसहितको विधेयक पारित गर्न संसदमा पेश गरेका थिए । बैठकले विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले स्थानीय तहको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक समितिको प्रतिवेदनसहित संसदमा पेश गरेका थिए ।
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...






-1782741482.jpg)











