Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

बकैयामा नयाँ शक्तिको भेला

naya-shakti-1490588675.jpg

१४ चैत, हेटौंडा । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नयाँ शक्ति पार्टी नेपालको बकैया गाउँपालिकाको भेला सम्पन्न भएको छ ।

चन्द्र लाल थिङको अध्यक्षतामा भएको भेलामा नयाँ शक्ति पार्टी नेपालका ३ नम्बर प्रदेश सहसंंयोजक सोनामसिं स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्तममा बकैया गाउँपालिका उत्प्रेरक जीवनमान मोक्तान, नयाँ शक्ति पार्टीका मदन लामा, प्रदिप घलान, राजेन्द्रनवराज चौलागाई, सरोज ढुङ्गेल, अन्जनकुमार लामिछानेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अतिथिहरुले नयाँ शक्ति वैकल्पिक राजनीतिक शक्ति भएकाले आगामी स्थानीय निकायको चुनावमा बिजयी गराउन सबै लागिपर्न आग्रह गरेका थिए । देशमा आर्थिक समृद्धि र सुशासन नयाँ शक्तिले मात्र दिन सक्ने उनीहरुको दावी थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg