Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नेविसंघ मकवानपुरको कोरोना विरुद्ध सचेतना 

90438672_528600298036174_-1584708454.jpg

७ चैत्र, हेटौंडा । नेपाल विद्याथी सघं मकवानपुरले मकवानपुरको लोथर र बस्तिपुरमा  सचेतनामुलक कार्यक्रम सहित दुई सय ५० थान मास्क वितरण गरेको छ ।
विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्ने उपायहरुको सचेतनामुलक कार्यक्रम सहित सघंले मास्क वितरण गरेको हो । 
मकवानपुरको लोथर र बस्तिपुरका विभिन्न चोकमा सचेतना मुलक ब्यानर, ग्रोसर र मास्क  वितरण गरेको नेविसंघ मकवानपुरका अध्यक्ष राज्ु खतिवडाले जानकारी दिए  । 
यस्तै सघंले ईलाका प्रहरी कार्यालय मनहरी लाई समेत ३० थान मास्क वितरण गरेको छ । कोरोना भाईरस बाट सबै नागरीक सचेत हुनुपर्ने बताउँदै अध्यक्ष खतिवडाले आपतकालिन समयमा नआत्तिन पनि आग्रह गरे । 
कार्यक्रममा ईलाका प्रहरी कार्यालय मनहरीकी प्रहरी नायब निरिक्षक तुलसीमाया परीयार नेपाल विद्यार्थी संघ मकवानपुरका प्रवक्ता केशव खड्का, सदस्य सन्तोष चौलागाई, मकवानपुर क्याम्पस कमिटि सह संयोजक मिलन पुडासैनी, तिन नम्बर क्षेत्रिय सभापति सुवास सापकोटा, नगर सभापति दिपेन्द« तिवारी लगाएतको उपस्थिती रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार