Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा आउने सुमो काउन्टरबाट बढी भाडा लिने २८जना प्रहरी नियन्त्रणमा

2862dbab-40b0-4b24-b6b9-7-1584756287.jpg

८चैत,काठमाडौं।सिट छैन, सुमो छैन भन्दै यात्रुसँग बढी भाडा लिने सुमोका चालक सहित सुमो काउन्टरका काम गर्ने २८ जनालाई प्रहरीले काठमाडौंको बल्खुबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटी अन्तर्गत प्रभाग कंलकी बल्खुले शुक्रबार बढी भाडा लिने २८ जनालाई पक्राउ हो।गाडी छैन  यात्रुहरूलाई टिकट नदिने, टिकट दिएमा कार्वन कपीमा कुनै पनि कुरा उल्लेख नगर्ने, ४५० को भाडालाई १२ सय सम्म लिने,यात्रुसँग छुट्टै लगेज भाडा माग्ने, यात्रुहरूसँग मित्रवत व्यवहार व्यवहार नगर्ने, बढी भाडा लिई यात्रु अलपत्र पार्ने,चालक,सहचालक र बिचौलियाहरू गरि २८ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख डिएसपी रूगम बहादुर कुवँरले बताए। नियन्त्रणमा लिएका २८जनालाई आइतबार अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार