Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

प्रदेश २ बाट हेटौंडा भित्रनेलाई सुरक्षाकर्मीको ‘थर्मल गन’ (तस्विरहरु)

H3-1584888100.jpg

९ चैत, हेटौंडा । कारोना भाईरसको संक्रमणको जोखिमबाट रोक्नका लागि प्रदेश २ बाट हेटौंडा भित्रनेलाई सुरक्षाकर्मीले ‘थर्मल गन’ बाट जाँच गर्न थालिएको छ ।
पूर्वपश्चिम राजमार्ग भएर बागमती प्रदेश भित्रनेहरुलाई सुरक्षाकर्मीको टोलीले जाँच गर्न थालिएको हो । प्रदेश २ बाट बागमती प्रवेश गर्नेहरुलाई आइतबार साँझबाट हेटौंडा–१५ मा सुरक्षा निकायको संयुक्त हेल्थ डेस्कमा जाँच गरिएको छ । डेस्कले राजमार्गबाट प्रदेशभित्र भित्रने सवारीका यात्रु र चालकको जाँच गर्ने र शंका लागे थप जाँचका लागि पठाउने बताईएको छ । संयुक्त डेस्कमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन् । संयुक्त हेल्थ डेस्कको बागमती प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुख किशोरकुमार दाहालले गरेका थिए । 
कार्यक्रममा पुरानो गोरण गणका सहसेनानी अनिल बुढाथोकी, बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटेका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगर, सशस्त्र प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल, सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रहरी उपरीक्षक विकास घिमिरे, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाह, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक देवराज काफ्ले लगायतको सहभागिता रहेको थियो ।

H1-1584888143.jpg
H2-1584888143.jpg
H4-1584888144.jpg
H5-1584888145.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार