Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोना कहरः विश्वभर २१ हजार २०० को मृत्यु

2222-1585186563.png

१३ चैत्र, हेटौंडा । विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोभिड–१९ को संक्रमणबाट मृत्यु तिब्रगतिमा बढेको छ । 
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर २३०५ जनाको मृत्यु भएको छ  भने ४६ हजरा २८१ जना नयाँ संक्रमित भएका छन् ।
विश्वभर ४ लाख ६८ हजार ९०५ संक्रमित भएकामा २१ हजार २०० जनाको मृत्यु भइसकेको छ । १ लाख ११ हजार २ सय १८ जना उपचारपछि घर फर्किएका छन् । 
चीनबाट सुरू भएको कोरोनाको संक्रमणबाट अहिले संक्रमित र मर्नेको संख्या चिनमा भन्दा युरोपमा बढी भएको छ ।
सबैभन्दा धेरै मानिसको मृत्यु इटालीमा भएको छ । थप ६ सय ८३ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ ।
इटालीमा दैनिक मृत्युदर निकै डरलाग्दो अवस्थामा छ । हाल ७४ हजार ३ सय ८६ जना सङक्रमित रहेको इटालीमा ९ हजार ३ सय ६२ जना उपचारपछि घर फर्किएका छन् ।
स्पेनमा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहां थप ६ सय ५६ जनाको मृत्यु भएपछि मृतकको संख्या ३ हजार ६ सय ४७ पुगेको छ । ५ हजार बढी उपचार पछि निको भएका छन् । 
यस्तै अमेरिकामा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ । पछिल्लो चौविस घण्टामा अमेरिकामा ११ हजार १४२ जनामा संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या ९४३ पुगेको छ । 
यसैगरी जर्मनीमा पनी संक्रमित र मर्नेको संख्या पछिल्लो समयमा निकै बढेको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा जर्मनीमा ४ हजार ३ सय ३२ जना नयाँ संक्रमित थपिएका छन भने मृत्यु हुनेको संख्या २०६ पुगेको छ । 
यता मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । त्यहाँ कोरोनाकै कारण २ हजार २०६ जनाको मृत्यु भएको छ भने  २७ हजार १७ जना संक्रमित छन् ।
जर्मनीमा २ सय ६ जनाको मृत्यु भएको छ भने ३७ हजार ३ सय २३ जना संक्रमित छन् । फ्रान्समा १ सय ३ सय ३१ जनाको मृत्यु भएको छ । २५ हजार २ सय ३३ जना संक्रमित छन् ।
दक्षिण कोरियामा कोरोनाका कारण १ सय २६ जनाको मृत्यु भएको छ भने ९ हजार १ सय ३७ जना संक्रमित छन् ।
यस्तै बेलायतमा कोरोनाका कारण ४ सय ६५ जनाको मृत्यु र संक्रमितको संख्या ९ हजार ५ सय २९ पुगेको छ । 
कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १९८ राष्ट्र प्रभावित भएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार