Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमालेको जिल्ला निर्बाचन परिचालन कमिटि २१ सय ११ सदस्यीय

UML-1490877962.jpg

१७ चैत्र, हेटौंडा । नेकपा एमाले मकवानपुरको सचिबालय बैठकले बिभिन्न निर्णयहरु गरेको छ । एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष सिग्देलको संयोजकत्वमा २ हजार १ सय ११ सदस्यीय जिल्ला निर्बाचन परिचालन  कमिटि गठन गरेको छ ।

त्यसैगरी जिल्ला सचिब एबम् प्रचार बिभाग प्रमुख एकालाल श्रेष्ठको संयोजकत्वमा निर्बाचन प्रचार प्रसार र निर्बाचन कार्यालय ब्यबस्थापन गरी २ वटा उपकमिटि निर्माण गरेको छ। प्रचार बिभाग र प्रेस चौतारीका सदस्यहरु प्रचार प्रसार कमिटिको सदस्य रहने पार्टीले जनाएको छ । त्यसैगरी मोर्चा बिभाग प्रमुख श्रीधर पोख्रेलको संयोजकत्वमा आर्थिक, उपसचिब मिना लामाको संयोजकत्वमा स्वयम् सेवक तथा सुरक्षा उपकमिटि निर्माण गरीएको छ ।

त्यसैगरी मकवानपुरका गाउँगाउँमा बैठक, भेला, आमसभा, प्रचार प्रसारका कार्यहरुलाई तिब्रता दिइने पार्टीका सचिब एकालाल श्रेष्ठले जानकारी दिए । त्यसैगरी पार्टीको जिल्ला घोषणा पत्र, गाउँपालिका तथा वडा वडामा पार्टि कार्यालय स्थापना गर्ने निर्णय भएको श्रेष्ठले बताए । मकवानपुर एमालेमय बनाउन कार्यकर्ताहरुलाई चुनाबको तयारीमा लाग्न पार्टीले आब्हान गरेको छ ।

बैठकमा एमालेका केन्द्रिय सदस्य केदार न्यौपाने, केन्द्रिय सदस्य एबम् मकवानपुर इन्चार्ज बिरोध खतिवडा, सांसद अनन्त पौडेल, ३ नम्बर प्रदेश सदस्य रामेश्वर रानालगायत सहभागि थिए । २ दिन अगाडि मात्र एमालेले हेटौंडा उपमहानगरपालिकामा १ हजार ५ सय १ सदस्यीय निर्बाचन परिचालन कमिटि गठन गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार