१४ चैत्र, हेटौंडा । लक डाउनका समयमा अति आबस्यकीय बस्तुको बिक्री बितरणमा सहजीकरण गर्न जिल्ला प्रशासन कार्याालय मकवानपुरले निर्देशन दिएको । गृहमन्त्रालयले जारी गरेको निर्देशनलाई जिल्ला प्रशासन कार्यलय मकवानपुरले सम्बन्धित निकायलाई सुचित गरेको छ ।
मन्त्रालयले लकडाउनको समयमा औषधि र स्वास्थ्य उपकरण, दूध, तरकारी, खानेपानी, खाद्यवस्तु, तथा इन्धन उत्पादन गर्ने उद्योगबाट उत्पादित उत्पादनहरु बिलबिजकका आधारमा बजार सम्म पुर्याउन सहज वातावरण बनाउन निर्देशन दिएको छ ।
यस्तै आबस्यक सामाग्री बितरण पछि फर्केका सवारी साधनलाई निर्वाध रूपमा गन्तव्य सम्म पुग्ने वातावरण बनाउन पनि सम्बन्धित निकाएलाई भनिएको छ ।
गृहमन्त्रालयको निर्देशनमा उल्लेखित आबस्यक सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालान गर्दा हुनसक्ने जोखिम न्यूनीकरणका लागि आबस्यक सेनिटाइजरको प्रयोग, मास्क लागाउने र ती स्थानहरुमा २५ जना भन्दा बढीको जमघट हुन नदिन आबस्यक सचेतता अपनाउन भनिएको छ ।
साथै ती उद्योगहरुमा कार्यरत कर्मचारी तथा कामदारहरुलाई कम्पनीले उपलब्ध गराएको परिचयपत्रको आधारमा आवतजावत गर्ने वातावरण मिलाउन निर्देशन गरेको छ ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
